पोखरा रङ्गशालामा हुने विराट चक्र स्थगित
पाेखरा | फागुन ७, २०८१
पोखरा रंगशालामाको प्रशिक्षण मैदानमा आयोजना हुने भनिएको विराट चक्र विज्ञान कार्यक्रम तत्कालका लागि रोकिएको छ ।
आयोजकले विज्ञप्ती जारी गर्दै मौसम र प्राविधिक कारणले स्थगित गरिएको जनाएको हो ।
यद्यपी खेलकुद मैदानमा कार्यक्रम गर्न लागिएको भन्दै यसअघि विरोध भएको थियो ।
गण्डकी स्वाजागरको फागुन ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने भनिएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आयोजकले उल्लेख गरेको छ ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

